बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण जारी, वायोप्सी रिपोर्ट आउन चार दिन लाग्ने « Khabarhub

बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण जारी, वायोप्सी रिपोर्ट आउन चार दिन लाग्ने


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण जारी छ ।

उनको वायोप्सीको रिपोर्ट आउन अझै ४ दिन लाग्ने बताइएको छ । साथै हिजोको परीक्षणपछि थप पिइटी स्क्यान र अरु केही परीक्षण गर्न चिकित्सकले भनेका छन् ।

पिइटी स्क्यान, वायोप्सी र अन्य परीक्षणको रिपोर्ट आएपछि उनको रोगको निर्क्यौल हुनेछ र निदानको बारेमा अन्तिम टुंगो लाग्नेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १ : ११ बजे

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी