नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको बैठक शुरु | Khabarhub Khabarhub

नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको बैठक शुरु


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दाहाल-नेपाल समूहको संसदीय दलको बैठक सिंहदरबारमा शुरु भएको छ ।

सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा बैठक शुरु भएको हो । छलफलमा ८० बढी सांसदहरु उपस्थित भएको जनाइएको छ ।

बैठकमा प्रतिनिधिसभा पुनर्स्थापनापछिको अवस्थाका बारेमा छलफल भइरहेको जनाइएको छ ।

संसदीय दलको बैठकमा नेकपाको दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु सहभागी छन् ।

ययसअघि आजै बसेको दाहाल नेपाल समूहको नेकपाको स्थायी कमिटी  बैठकले संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ५ : ३० बजे

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ