सञ्चारकर्मीलाई ‘कोभिड–१९ छात्रवृत्ति’ « Khabarhub

सञ्चारकर्मीलाई ‘कोभिड–१९ छात्रवृत्ति’


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त पोलिगन कलेजले स्नातकोत्तर तहमा आमसञ्चार तथा पत्रकारिता अध्ययन गर्न चाहने सञ्चारकर्मीका लागि ‘कोभिड–१९ छात्रवृत्ति’ घोषणा गरेको छ ।

कोभिडका समयमा धेरै सञ्चारकर्मीले रोजगारी गुमाउनु परेको र आयमा कटौती भएकाले उनीहरु अध्ययन गर्ने चाहनाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छात्रवृत्ति घोषणा गरिएको कलेजका प्रिन्सिपल अविरल थापाले जानकारी दिए ।

अध्ययन गर्न चाहने सबैलाई ५० प्रतिशत र शुन्य आय भएका र पिछडिएका समुदाय वा वर्गकालाई समस्या पहिचान गरी शतप्रतिशतसम्म छात्रवृत्ति दिइने उनले जानकारी दिए । महिला सञ्चारकर्मीको पढाइमा अझ स्तरोन्नति होस् र पढ्नेको सङ्ख्या पनि बढोस् भन्ने हेतुले विशेष छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

सो कलेजले सन् २०१० देखि स्नातकोत्तरमा तथा आगामी शैक्षिकसत्रदेखि स्नातक र पोष्ट ग्र्याजुएट डिप्लोमा कोर्ष पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ८ : १० बजे

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा