पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. मुटु प्रत्यारोपणबाट जीवन

मुटु प्रत्यारोपण गर्ने व्यक्ति सबैभन्दा धेरै भनेको २२ वर्ष १० महिना २४ दिनसम्म बाँचेको थियो

२. निप्पोन

जापानीहरुले आफ्नो देशलाई निप्पोन भन्छन्, जसको अर्थ ‘सूर्योदयको देश’ हुन्छ ।

३. ठूलो गोहोरो

सबैभन्दा ठूलो गोहोरो कोमोडो ड्राइगन हो । यो इन्डोनेसियामा पाइन्छ र करिब ११.५ फिटसम्म लामो हुन्छ ।

४. देश, महादेश

महादेश र देश भनेर दुवैले चिनिने अष्टे«लिया मात्र हो ।

५. बृहस्पतीको महानता

यदि बृहस्पति ग्रह बाहेकका आठ वटा ग्रहलाई मिलाएर एउटै बनाएमा पनि बृहस्पतिकै आकार ठूलो हुनेछ ।

साभारः ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ५ : ४५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल