पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. मुटु प्रत्यारोपणबाट जीवन

मुटु प्रत्यारोपण गर्ने व्यक्ति सबैभन्दा धेरै भनेको २२ वर्ष १० महिना २४ दिनसम्म बाँचेको थियो

२. निप्पोन

जापानीहरुले आफ्नो देशलाई निप्पोन भन्छन्, जसको अर्थ ‘सूर्योदयको देश’ हुन्छ ।

३. ठूलो गोहोरो

सबैभन्दा ठूलो गोहोरो कोमोडो ड्राइगन हो । यो इन्डोनेसियामा पाइन्छ र करिब ११.५ फिटसम्म लामो हुन्छ ।

४. देश, महादेश

महादेश र देश भनेर दुवैले चिनिने अष्टे«लिया मात्र हो ।

५. बृहस्पतीको महानता

यदि बृहस्पति ग्रह बाहेकका आठ वटा ग्रहलाई मिलाएर एउटै बनाएमा पनि बृहस्पतिकै आकार ठूलो हुनेछ ।

साभारः रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु पुस्तकबाट

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ५ : ४५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका