एउटा परेवाको मूल्य साढे १८ करोड ! « Khabarhub

एउटा परेवाको मूल्य साढे १८ करोड !


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

परेवालाई शान्तिको प्रतिक मानिन्छ । बजारमा परेवाको मूल्य १ हजार आसपास पर्दछ । तर विश्वमा एक यस्तो परेवा छ जसको मूल्य बजारका आम परेवाको मूल्यमा भन्दा कैयौं गुणा महंगो पर्दछ ।

हेर्दा सामान्य देखिने यो परेवा आम परेवा भने होइन । यो हालैमा साढे १८ करोडमा लिलामी भएको परेवा हो । जसलाई चीनका धनाढ्यले बेल्जियमको पीपा पीजन सेन्टरमा लिलामी मार्फत किनेका थिए ।

बेल्जियन प्रजातिको यो परेको नाम न्यु किम हो । यसको खरिद गर्न दुई चिनियाँले बोली लगाएका थिए । उनीहरुले आफ्नो पहिचान गोप्य राख्दै सुपर डुपर र हिटमैनको नामबाट बोली लगाएका थिए ।

सुरुमा यस परेकोको लिलामीमा हिटमैनले बोली लगाएका थिए र पछि सुपरडुपरले १ दशमलव ६ मिलियन यूएस डलरको बोली लगाएर परेवा खरिद गरे ।

यो परेवा महंगो हुनुमा यसको विशेषता यो तीव्र गतिमा उड्न सक्छ । यो १५ बर्षसम्म जीवित रहन सक्छ । यो परेवा रेसमा भाग लिने गर्दछ । जसमाथी मानिसहरु अनलाइनमा सट्टा लगाउने गर्दछन् । अर्थात यो घोडाको रेस झै हुन्छ । यस जातका परेवा द्वितीय विश्वयुद्धका दौर सूचना पुर्‍याउन प्रयोग हुन्थे ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ८ : १९ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६