‘पठान’मा शाहरुखलाई सय करोड पारिश्रमिक « Khabarhub

‘पठान’मा शाहरुखलाई सय करोड पारिश्रमिक


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता शाहरुख खान भारतको लोकप्रिय अभिनेता हुन् । यो कुरामा कुनै शंका नै छैन ।

यही लोकप्रियताको कारण उनले मागे जति पारिश्रमिकमा निर्माताहरु उनलाई फिल्ममा अनुबन्धित गराउछन् भन्ने पछिल्लो उदाहरण फिल्म ‘पठान’लाई हेरे पुग्छ ।

शाहरुखका पछिल्ला फिल्म बक्सअफिसमा फ्लप रहे पनि उनले यशराज फिल्मस्को ‘पठान’मा आफूले मागे जति पारिश्रमिक पाएका छन् । जुन पारिश्रमिक आमिर खान र सलमान खान भन्दा धेरै बढी हो ।

बलिउड लाइफमा प्रकाशित समाचार अनुसार यो फिल्मका लागि शाहरुखले सय करोड पारिश्रमिक लिएका छन् । यसअघि यति धेरै पारिश्रमिक बलिउडमा कोही कलाकारले लिएका थिएनन् ।

फिल्म ‘पठान’मा शाहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहम र डिम्पल कपाडियाको अभिनय छ । फिल्ममा अभिनेता सलमान खानको पनि विशेष केमियो रहनेछ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ४ : १० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको