भक्तपुरमा जात्रा तथा सांस्कृतिक कार्यमा रोक, के गर्ने के नगर्ने ? « Khabarhub

भक्तपुरमा जात्रा तथा सांस्कृतिक कार्यमा रोक, के गर्ने के नगर्ने ?


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लामा मेला, जात्रा तथा पर्व नगर्न र नगराउन अनुरोध गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै  जिल्लाका कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न भिडभाड हुने गरी कुनै किसिमको मेला, जात्रा, सांस्कृतिक कार्यलगायत नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयको पत्रानुसार जिल्लामा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न उक्त निर्णय लिइएको जानकारी दिए ।

जिल्ला प्रशासन भक्तपुरका निर्णय

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ७ : ५९ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित