भक्तपुरमा जात्रा तथा सांस्कृतिक कार्यमा रोक, के गर्ने के नगर्ने ? « Khabarhub

भक्तपुरमा जात्रा तथा सांस्कृतिक कार्यमा रोक, के गर्ने के नगर्ने ?


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लामा मेला, जात्रा तथा पर्व नगर्न र नगराउन अनुरोध गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै  जिल्लाका कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न भिडभाड हुने गरी कुनै किसिमको मेला, जात्रा, सांस्कृतिक कार्यलगायत नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयको पत्रानुसार जिल्लामा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न उक्त निर्णय लिइएको जानकारी दिए ।

जिल्ला प्रशासन भक्तपुरका निर्णय

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ७ : ५९ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती