प्रिमियर लिग : आर्सनल एभर्टनसँग पराजित « Khabarhub

प्रिमियर लिग : आर्सनल एभर्टनसँग पराजित


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल एभर्टनसँग आत्मघाती गोलका कारण पराजित भएको छ ।

शुक्रबार राति भएको खेलमा आर्सनल एभर्टनसँग १-० गोलले पराजित भएको हो ।

घरेलु मैदानमा गोलकिपर ब्रेण्ड लिनोले ७६औँ मिनेटमा गरेको आत्मघाती गोलले आर्सनल स्तब्ध भएको हो ।

हारसँगै आर्सनलको च्याम्पियन्स लिगमा छनोट हुने योजनामा धक्का लागेको छ । आर्सनल लिगको नवौं स्थानमा रहेको छ । आर्सनलले ३३ खेलमा ४६ अंक जोडेको छ ।

एभर्टन ५२ अंक जोडेर आठौं स्थानमा छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ७ : १० बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष