महिनावारीको समयमा रगतको आँसु बगेपछि… « Khabarhub

महिनावारीको समयमा रगतको आँसु बगेपछि…


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिनावारीको समयमा हरेक महिलामा केही सामान्य असरहरु देखिने गर्दछ ।

कतिपयमा भने पेट दुख्ने, धेरै रगत बग्ने, वान्ता हुने, हातखुट्टा दुख्ने तथा रुची नहुने समस्या देखा पर्दछ । तर विश्वकी यस्ती एक महिला छिन्, जसलाई महिनावारीका क्रममा आँखाबाट रगतको आँसु बग्ने गर्दछ ।

भारतको चण्डीगढकी २५ वर्षीया युवतीलाई महिनावारीका क्रममा आँखाबाट रगतको आँसु बग्दछ ।

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित समाचार अनुसार ५ बर्ष पहिले आँखाबाट आँसु आउन थालेपछि उनले चिकित्सकसंग परामर्श लिएकी थिइन् । तर उनको यो समस्याको कारण पत्ता लगाउन चिकित्सक समेत असर्मथ रहे ।

चिकित्सकको अनुसन्धान अनुसार उनमा केवल महिनावारीको समयमा मात्र रगतको आँसु आउने गरेको पत्ता लाग्यो । त्यसपछि ३ महीनाको हर्मोनल ट्रीटमेन्टले उनी निको भइन् ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ११ : २० बजे

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा