मोटाएकी सनीलाई जिप लगाउन सकस « Khabarhub

मोटाएकी सनीलाई जिप लगाउन सकस


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री सनी लियोनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्नो तस्वीर र भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् ।

हालैमात्र उनले एक भिडियो शेयर गरिन्, जसमा तीन व्यक्तिले सनीको पहिरनको खुला जिप बन्द गरिरहेका छन् ।

जीन्यूजका अनुसार यी बलिउडकी ग्ल्यामर अभिनेत्री आफ्नो रुप र फिटनेसलाई लिएर निकै सचेत छिन् । तर लकडाउनका कारण घरमै बसेर उनको तौल निकै बढेको छ । जसकारण पनि उनको पहिरनको जिप लगाउन समस्या परेको हो ।

अभिनेत्रीले शेयर गरेको जिप लगाउदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । तीनजनाले प्रयास गर्दा पनि जिप बन्द नभएको भिडियोमा प्रष्ट देख्न सकिन्छ ।

भिडियोमा सनी पहेलो गाउनमा देखिएकी छन् । उनको यो भिडियो एमटीवी स्प्लिट्सविलाको मेकअप रुपमा खिचिएको हो ।

‘गाउनलाई परफेक्ट बनाउनका लागि सेनाको आवश्यकता पर्दछ’, उनले भिडियो क्याप्सनमा लेखेकी छन् । हालसम्म हजारौं दर्शकले भिडियो हेरिसकेका छन् ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  १२ : ०० बजे

निर्वाचन ५३ दिन बाँकीः सामाजिक सञ्जाल आचारसंहिताको दायरामा

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस २७ गते आइतबार तदनुसार

आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २७ गते आइतबार तदनुसार

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको