कोरोना संक्रमण दर घट्न अझै चार हप्ता लाग्छ : मन्त्री त्रिपाठी « Khabarhub

कोरोना संक्रमण दर घट्न अझै चार हप्ता लाग्छ : मन्त्री त्रिपाठी


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आगामी चार हप्तापछि कोरोना संक्रमण घट्दै जाने बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भने, ‘अहिले नेपालमा नयाँ भेरियन्ट फैलिएको देखिन्छ । पहिलेको भन्दा घातक छ । आगामी चार हप्तामा संक्रमण घट्दै जान्छ ।’

उनले निषेधाज्ञामा पनि व्यक्तिको आवातजावत प्रभावकारी रूपमा नियन्त्रणमा नआएको र केही सेवा र कार्यहरू सुचारु रहँदा संक्रमण दर अपेक्षाकृत रूपमा नियन्त्रणमा आउन नसकेको बताए ।

खोप खरिदका लागि बेलायत, रूस, भारत र चीनलाई सहजीकरण गरिदिन आग्रह गरिएको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ८ : २० बजे

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा