कोरोना संक्रमण दर घट्न अझै चार हप्ता लाग्छ : मन्त्री त्रिपाठी « Khabarhub

कोरोना संक्रमण दर घट्न अझै चार हप्ता लाग्छ : मन्त्री त्रिपाठी


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आगामी चार हप्तापछि कोरोना संक्रमण घट्दै जाने बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भने, ‘अहिले नेपालमा नयाँ भेरियन्ट फैलिएको देखिन्छ । पहिलेको भन्दा घातक छ । आगामी चार हप्तामा संक्रमण घट्दै जान्छ ।’

उनले निषेधाज्ञामा पनि व्यक्तिको आवातजावत प्रभावकारी रूपमा नियन्त्रणमा नआएको र केही सेवा र कार्यहरू सुचारु रहँदा संक्रमण दर अपेक्षाकृत रूपमा नियन्त्रणमा आउन नसकेको बताए ।

खोप खरिदका लागि बेलायत, रूस, भारत र चीनलाई सहजीकरण गरिदिन आग्रह गरिएको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ८ : २० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका