क्यानडाले नेपाललाई १० लाख डलर बराबरको सहायता दिने | Khabarhub Khabarhub

क्यानडाले नेपाललाई १० लाख डलर बराबरको सहायता दिने


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस महाव्याधीबाट आक्रान्त नेपाललाई क्यानडाले १० लाख क्यानेडियन डलर ( नेपाली रुपैयाँ ९ करोड ६५ लाख) बराबरको स्वास्थ्य सहायता र सामग्री प्रदान गर्ने भएको छ ।

क्यानडेली विदेश मन्त्रालयले सोमबार विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको दोस्रो लहरसँग जुध्न नेपाललाई उक्त रकम बराबरको मानवीय सहायता प्रदान गर्ने जनाएको हो ।

क्यानडाले प्रदान गर्ने सहायतामा आवश्यक स्वास्थ्य सेवा, एम्बुलेन्स सेवा र रक्तदान सम्बन्धी उपकरण समावेश छन् । साथै समुदायमा हाइजिन स्टेसन र स्वास्थ्य सुविधा पनि राखिएको छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ८ : २९ बजे

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११