क्यानडाले नेपाललाई १० लाख डलर बराबरको सहायता दिने « Khabarhub

क्यानडाले नेपाललाई १० लाख डलर बराबरको सहायता दिने


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस महाव्याधीबाट आक्रान्त नेपाललाई क्यानडाले १० लाख क्यानेडियन डलर ( नेपाली रुपैयाँ ९ करोड ६५ लाख) बराबरको स्वास्थ्य सहायता र सामग्री प्रदान गर्ने भएको छ ।

क्यानडेली विदेश मन्त्रालयले सोमबार विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको दोस्रो लहरसँग जुध्न नेपाललाई उक्त रकम बराबरको मानवीय सहायता प्रदान गर्ने जनाएको हो ।

क्यानडाले प्रदान गर्ने सहायतामा आवश्यक स्वास्थ्य सेवा, एम्बुलेन्स सेवा र रक्तदान सम्बन्धी उपकरण समावेश छन् । साथै समुदायमा हाइजिन स्टेसन र स्वास्थ्य सुविधा पनि राखिएको छ ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ८ : २९ बजे

रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

काठमाडौं– रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ

गगनसँग भेटेर शेखरले भने : देश र लोकतन्त्र अप्ठ्यारोमा छ, कांग्रेस मिल्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको