‘ओली–विद्या प्रतिक्रान्तिविरुद्ध’ यो वारपारको लडाइँ हो : डा. भट्टराई « Khabarhub

‘ओली–विद्या प्रतिक्रान्तिविरुद्ध’ यो वारपारको लडाइँ हो : डा. भट्टराई


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘ओली–विद्या प्रतिक्रान्ति विरुद्ध’को कानूनी तथा राजनीतिक लडाइँमा एकताबद्ध हुन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । स्वास्थ्य स्थितिका कारण सर्वाेच्च अदालतमा प्रत्यक्ष उपस्थित हुन नसकेकोमा क्षमा माग्दै उनले यो वारपारको लडाइँ भएकाले खुट्टा नकपाउन आग्रह समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘स्वास्थ्य स्थितिका कारण सर्वोच्च अदालतमा प्रत्यक्ष उपस्थित हुन नसकेकोमा क्षमाप्रार्थी हुँदै ओली–विद्या प्रतिक्रान्ति विरुद्धको कानूनी तथा राजनीतिक लडाइँमा एकताबद्ध भएर उभिन सबै राजनीतिक दल, नागरिक आन्दोलनकारी र आम जनसमुदायमा हार्दिक अपिल गर्दछु । यो वारपारको लडाइँ हो, खुट्टा नकपाऊँ ।’

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ९ : ०६ बजे

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा