डा. गौतमलाई मन्त्रालयको प्रवक्ताबाट हटाइयो, वीरमा प्रमुखको जिम्मेवारी « Khabarhub

डा. गौतमलाई मन्त्रालयको प्रवक्ताबाट हटाइयो, वीरमा प्रमुखको जिम्मेवारी


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रा. डा. जागेश्वर गौतमलाई प्रवक्ताबाट हटाएर वीर अस्पतालको प्रमुखको जिम्मेवारी दिएको छ ।

सोमबार भएको मन्त्रीस्तरीय निर्णयबाट प्रवक्ता गौतमलाई जिम्मेवारीबाट हटाइएको हो । डा. गौतमले आफूलाई मन्त्रीस्तरीय निर्णयबाट नयाँ जिम्मेवारी दिइएको बताए । उनले भने, ‘मलाई नयाँ जिम्मेवारी दिइएको छ । वीर अस्पतालको प्रमुख भएर जाँदैछु।’

उनी मन्त्रालयको प्रवक्ता हुनुअघि थापाथली प्रसुती गृहका प्रमुख थिए ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  ८ : ४३ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा