रमेश : आमा आज पाहुना आए भने के मैले खीर चम्चाले खानु पर्दछ ? आमा : हो छोरा । रमेश : त्यसो भए आमा तपाईंसाग खीर त धेरै छ । मलाई अलिकति अभ्यास गर्न दिनुस् न । साभार : ‘रमाइला चुट्किला’ पुस्तकबाट प्रकाशित मिति : १० असार २०७८, बिहीबार ५ : ४१ बजे
प्रतिक्रिया