युरोकपमा अन्तिम १६ को समीकरण तय, कसको भिडन्त को सँग ? « Khabarhub

युरोकपमा अन्तिम १६ को समीकरण तय, कसको भिडन्त को सँग ?


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोप फुटबलको अन्तिम १६ को समीकरण तय भएको छ । समूह चरणबाट अन्तिम चारमा जाने टोली टुंगिएसँगै नकआउट समीकरण तय भएको हो ।

बुधबार राति र बिहीबार बिहान सम्पन्न खेलबाट स्पेन, स्वीडेन, पोर्चुगल र जर्मनीले अन्तिम १६ मा स्थान बनाएका छन् ।

६ समूहको शीर्ष दुई र समूहको तेस्रो स्थानमा प्राप्त गर्ने मध्येको उत्कृष्ट चार टिमले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।

यसपटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बनाएका छन्  । नकआउट चरणका खेल शनिबार शुरु हुनेछन् ।

कसको भिडन्त को सँग ?

वेल्सविरुद्ध डेनमार्क

इटालीविरुद्ध अष्ट्रिया

नेदरल्यान्ड्सविरुद्ध चेक रिपब्लिक

बेल्जियमविरुद्ध पोर्चुगल

क्रोएसियाविरुद्ध स्पेन

फ्रान्सविरुद्ध स्वीट्जरल्यान्ड

इंग्ल्यान्ड विरुद्ध जर्मनी

स्वीडेनविरुद्ध युक्रेन

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ७ : २५ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता