प्रतिनिधिसभा विघटनको विरोधमा विद्यार्थी सङ्गठनद्वारा काठमाडौँमा प्रदर्शन (फोटोफिचर) « Khabarhub

प्रतिनिधिसभा विघटनको विरोधमा विद्यार्थी सङ्गठनद्वारा काठमाडौँमा प्रदर्शन (फोटोफिचर)


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको आरोप लगाउँदै बिहीबार विपक्षी पाँच गठबन्धनसम्बद्ध विद्यार्थी संगठनहरुले प्रदर्शन गरेका छन् ।

नेविसंघ, अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंमा आबद्ध विद्यार्थीहरुले काठमाडौँको  प्रदर्शनीमार्गमा प्रदर्शन गरेका हुन्।

कोभिड–१९ सङ्क्रमणलाई ध्यान दिएर स्वास्थ्य सुरक्षा अपनाएर विरोध प्रदर्शन गरिएको अनेरास्ववियुकी नेत्री आरती लामाले बताइन् ।

गत जेठ ८ गते विघटित प्रतिनिधिसभाको विषयमा सर्वाेच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

 

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ७ : ०२ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त