अगस्टदेखि कतार एयरवेजको लुसाका र हरारेसम्म नयाँ सेवा सञ्चालन « Khabarhub

अगस्टदेखि कतार एयरवेजको लुसाका र हरारेसम्म नयाँ सेवा सञ्चालन


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतार एयरवेजले अगस्टदेखि अफ्रिकाका दुई महत्वपूर्ण गन्तव्य जाम्बिया र जिम्बावेलाई आफ्नो गन्तव्य स्थलहरूको सूचीमा राख्ने जानकारी दिएको छ ।

लुसाका र हरारेको लागि नयाँ सेवा बोइङ ७८७ ड्रीम लाइनरको साथ सञ्चाल नगर्ने निर्धारित गरिएको एयरवेजले जनाएको छ । यसले जाम्बिया र जिम्बावेका यात्रीहरूलाई कतार एयरवेजको १४० भन्दा बढी गन्तव्यहरूको ग्लोबल नेटवर्कसँग जोड्नेछ ।

यी दुई नयाँ मार्गहरूसँगै एयरलाइनले अफ्रिकाका २७ गन्तव्यहरूका लागि १०० भन्दा बढी साप्ताहिक उडानहरू सञ्चालन गर्नेछ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ४ : ४२ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको