किन आउँछ आशुँ ? « Khabarhub

किन आउँछ आशुँ ?


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरमा कुनै चोट, कुनै पीडा वा मानिस भावुक बन्यो भने आशु आउँछ । रुनै पर्छ भन्ने छैन । आखाँमा अचानक आशु आउँछ । कतिपय अवस्थामा हावामा बस्दा, लगातार उज्यालो हेर्दा पनि आशु आउँछ । किन आशु आउँछ ?

आँशु आँखाको कोर्नियाको सुरक्षाकालागि शरीरमा बनेको विलक्षण सुरक्षा प्रणाली हो । यसले दुई प्रकारले आँखाको रक्षा गर्छ । पहिलो, आँखामा रहेको दुइवटा ल्याकरुम ग्रन्थीबाट निस्कने आँशुले आँखाको कोर्नियालाई सफा राख्न र यसमा परेका बाहिरी बस्तुहरुलाई बगाएर बाहिर निकाल्न मद्दत गर्दछ ।

यस्तै अर्को, आँशुमा रहेको लाइसोसाइम नामक विशेष इनजाइमले व्यक्टोरियाहरुलाई मारिदिने काम गर्छ र आखाँमा हुन वा रोग लाग्नबाट बचाउँछ ।

त्यही इनजाइमको कारण आँशुको स्वाद नूनिलो हुन्छ । आँशु आँखाको दानलाई ढाक्ने पातलो झिल्ली जसलाई कन्जकटाइभा भनिन्छ त्यसमाथि बग्दछ र आँखाको भित्री कुनामा रहेको नलीमा जम्मा भएर बाहिर निस्कन्छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ११ : ५५ बजे

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण