चुट्किला : रक्सी पिउँदैछन् « Khabarhub

चुट्किला : रक्सी पिउँदैछन्


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक दिन एउटा वैज्ञानिकले यस्तो कम्युटरको आविष्कार गर्‍यो जसले सम्पूर्ण कुराहरु बताउन सक्दथ्यो ।

एक व्यक्तिले सो कम्प्युटरलार्ई मेरो बुवा यस वेला कहाँ हुनुहुन्छ भनेर सोध्यो ।

कम्प्युटरले जवाफ दियो— अहिले उनी ठमेलको एउटा भट्टीमा रक्सी पिउँदैछन् ।

त्यो व्यक्तिले भन्यो गलत मेरो बुवा मरेको नै ५ वर्ष भइसक्यो ।

कम्प्युटरले फेरि भन्यो— तिम्री आमा, आमाको पति मरेको धेरै वर्ष भइसक्यो तर तिम्रो असली बुवाचाहिँ भट्टीमा रक्सी पिउँदैछन् ।

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

 

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ५ : १५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु