१६ घण्टा पानीमा बिताउँदा खुट्टामा के भयो ? « Khabarhub

१६ घण्टा पानीमा बिताउँदा खुट्टामा के भयो ?


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय भिडियोहरु रमाइलो भएकै कारण सामाजिक सञ्जालमा भाइरल बन्न पुग्छन् । केही अनौठो भएका कारण चर्चामा आउँछन् । यसैबीचको एक यस्तो भिडियो भाइरल बनेको छ जहाँ एक महिलाको खुट्टा चर्चामा आएको छ ।

करीब १६ घण्टासम्म पानी बिताएकी एक महिलाले एक प्रकारको गम्भीर समस्याको सामना गर्नुपर्यो । बेलायतकी डेना नामक महिलाले टिकटकमा अपलोड गरेको भिडियोमा करीब १६ घण्टा पानी बिताउँदा खुट्टा चाउरी पर्यो । यो यति खतरनाक भयो कि यसले खुट्टाको रंग पनि खैरो (धमिलो) बनाइदियो ।

उनको यो भिडियोमा धेरै टिकटकर्सले आआफ्नै तर्क र सुझाव दिएका छन् । कसैले हीट प्याक लगाउन सुझाव दिएका छन् भने कसैले घाममा सेक्न सुझाव दिएका छन् । ति मध्ये धेरैले चिकित्सकसँग सुझाव लिन सुझाएका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १ : ४० बजे

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ । सरकारले

पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’

सुदूरपश्चिम– सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा ३००

महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा