सवारी दुर्घटनामा परी कुवेतमा एक नेपाली युवाको मृत्यु, नेपाल पठाउने तयारी « Khabarhub

सवारी दुर्घटनामा परी कुवेतमा एक नेपाली युवाको मृत्यु, नेपाल पठाउने तयारी


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : सवारी दुर्घटनामा परी कुवेतमा एक नेपाली युवाको मृत्यु भएको छ ।

रसुवाका किप्पा नेकोर तामाङको घटनास्थलमा मृत्यु भएको जनाइएको छ ।

गत सोमबार कम्पनीको काम सकेर कोठामा पुगेका उनी किनमेल गर्न गएका बेला फर्किदा सडक पार गर्ने क्रममा दुर्घटनामा परेका थिए ।

विगत दुई वर्षदेखि कुवेतको एक कम्पनीमा कार्यरत रहेका मृतक तामाङको शव कम्पनिसंग समन्वय गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर चाँडै नेपाल पठाइने कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

मृतकको घरमा श्रीमती र एक तीन बर्षिय छोरी रहेको बताइएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ७ : २४ बजे

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय पुग्यो

काठमाडौं – स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको