डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई… « Khabarhub

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले सुदूर अब टाढा नरहेको बताएका छन् । बुधबार डडेलधुरा पुगेर हिउँ परेको सडकमा उभिएको तस्बिर राख्दै उनले सुदूर अब दूर नभएको बताएका हुन् । उनले सुदूरपश्चिमका जनतालाई धेरै माया दिनेसमेत उल्लेख गरेका छन् ।

सुदूरपश्चिमकै भाखामा बालेनले फेसबुकमा लेखेका छन्–
‘सुदूर अब दुर नाई,
झिकै झिकै माया तम्लाई ।’

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ११ : ३३ बजे

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा