हालाण्डबिनाको खेलमा डर्टमण्डको सहज जित « Khabarhub

हालाण्डबिनाको खेलमा डर्टमण्डको सहज जित


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्ट्राइकर अर्लिङ हालाण्ड चोटग्रस्त भएपछि उनीबिना मैदान उत्रिएको बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा डर्टमण्डले अर्मिनियालाई ३-१ गोलले हराएको हो । डर्टमण्डको जितमा इम्री क्यान, माट हुमेल्स र जुड बेलिङघमले एक एक गोल गरे । अर्मिनियाका फाबियन क्लोसले एक गोल फर्काए ।

जितसँगै डर्टमण्ड ९ खेलमा २१ अंकसहित दोस्रो स्थानमा छ । अर्मिनिया ५ अंकसहित १७औँ स्थानमा छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ६ : ४५ बजे

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने

सरकार आर्थिक सुधारमा प्रयत्नशील छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव

सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संवैधानिक व्यवस्थाअनुसार आगामी

बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु

ढाका – बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग