टी–ट्वान्टी विश्वकप : भारत र पाकिस्तान खेल्दै | Khabarhub Khabarhub

टी–ट्वान्टी विश्वकप : भारत र पाकिस्तान खेल्दै


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज आज भारत र पाकिस्तानबीच खेल हुँदैछ ।

समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल राति ७:४५ बजे हुनेछ । भारत र पाकिस्तानबीचको कटुतापूर्ण सम्बन्धका कारण उनीहरुबीच हुने खेल चौतर्फी चासोको केन्द्रमा पर्दै आएको छ ।

दुबै टिमबीचको भिडन्त आईसीसी र एसीसीको प्रतियोगिताबाहेक हुने गरेको छैन ।

टी-ट्वान्टी फर्म्याटमा यी दुई टोलीबीच सन् २०१६ पछि आज खेल हुन लागेको हो । सन् २०१६ को टी–ट्वान्टी विश्वकपमा भारले पाकिस्तानलाई ६ विकेटले हराएको थियो  ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ९ : ३० बजे

फिरौतिको नाटक गरी योजनाबद्ध हत्या

सिरहा – सिरहाको गोलबजार नगरपालिका–१३, डङ्गराहास्थित १६ वर्षीय अभिषेक सिंहको

ओलीले भने : लोकतन्त्र र दलीय व्यवस्थाको विकल्प छैन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री

‘सुरुङमार्ग र नयाँ ट्र्याक नबनाए नारायणगढ-मुग्लिन सडकको सास्ती अझै बढ्छ’

संघीय राजधानी काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने नारायणगढ-मुग्लिन सडक दुई

बत्ती बालेर हटाइँदैछ तुइन खोलाको पहिरो, आजै रातिबाट गाडी चल्ने

चितवन- मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिकको पहिरो

सडकमा जित्यौं, तर राजनीतिक रूपमा हार्यौं: ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले हालैको