चिलीमा नियन्त्रणमा आएन कोरोना संक्रमण « Khabarhub

चिलीमा नियन्त्रणमा आएन कोरोना संक्रमण


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिलीमा कोरोनाभाईरस संक्रमितको संख्या फेरी बढेको छ ।

आईतबार चिलीमा २ हजार ५६ जना नयाँ संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘पछिल्लो समयमा चिलीमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै छ । कोभिड महामारीप्रति हामी निकै चिन्तित छौं,’ चिलीका स्वास्थ्यमन्त्री इनिरिक्व पेरिसले भने ।

सरकारले खोप नलगाएका व्यक्तिलाई तत्काल लगाउन निर्देशन दिएको छ । चिलीमा अहिलेसम्म कोभिडबाट १६ लाख ८० हजार मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएको छ । चिलीमा कोभिडबाट अहिलेसम्म ३७ हजार ६६२ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ४ : ०५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका