भारतमा थपिने र निको हुनेको संख्या करिब बराबर | Khabarhub Khabarhub

भारतमा थपिने र निको हुनेको संख्या करिब बराबर


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरकाअनुसार यही अवधमिा ६ हजार ९६० जना संक्रमणमुक्त भएका छन् भने १०४ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या ८४ हजार ८६८ रहेको छ । तीमध्ये ८ हजार ९४४ जना गम्भिर रहेका छन् ।

 

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ७ : १० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’