ह्वाटसएपले थप्दैछ नयाँ फिचर, अब च्याटिङमा पाउनुहुनेछ यस्तो सुविधा « Khabarhub

ह्वाटसएपले थप्दैछ नयाँ फिचर, अब च्याटिङमा पाउनुहुनेछ यस्तो सुविधा


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याटिङ एप ह्वाटसएपले प्रयोगकर्तालाई थप सुविधा दिन नयाँ फिचर लञ्च गर्दै आइरहेको छ ।

ह्वाटसएपममार्फत प्रयोगकर्ताले भिडियो कल, म्यासेज, भ्वाइस कल लगायतका सुविधा प्राप्त गरिरहेका छन् । अब ह्वाटसएपले स्टिकर सर्टकट नामक फिचर पनि थप गर्ने भएको छ ।

यो फिचर विश्वभरका ह्वाटसएप प्रयोकर्ताले एकसाथ पाउनेछन् । साथै ह्वाटसएपको यो फिचर च्याटबारमा पनि देखिनेछ ।

यो सुविधापछि प्रयोगकर्ताले स्किटरहरु सहजै रुपमा भेट्न सक्नेछन् । यसले प्रयोगकर्तालाई च्याट गर्दा सहज हुने कम्पनीको विश्वास छ ।

साथै ह्वाटसएपमा नयाँ एनिमेटेड स्टिकर पनि रिलिज गरिएको छ । यो फिचर हालका लागि ह्वाटसएप वेबका लागि मात्र उपलब्ध छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  २ : २५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन