१६ डिएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित) « Khabarhub

१६ डिएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका १६ प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन ।

बढुवा समितिको सोमबार बसेको बैठकले एसपीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिसमा पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालमा कार्यरत भुवनेश्‍वर तिवारी परेका छन् ।

यस्तो छ सूची

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ८ : ५७ बजे

विराटनगर जुट मिल सञ्चालनको तयारी, लगानीकर्तालाई ३५ दिनको समय

काठमाडौँ – लामो समयदेखि बन्द अवस्थामा रहेको देशको पहिलो आधुनिक

गाउँको खेतमा जनमोर्चाको सामूहिक खेती, ३३ रोपनीमा फलाए धान (तस्बिरहरू)

बागलुङ– राष्ट्रिय जनमोर्चाले बागलुङमा सामूहिक धान खेती गरेको छ ।

कृषि उत्पादन घट्यो, औद्योगिक क्षमता उपयोग ४८ प्रतिशतमा सीमित

काठमाडौँ– गत आर्थिक वर्ष २०८२-८३ मा नेपालको आर्थिक वृद्धिदर तीन

हिसानले नेशनल स्टुडेन्ड ह्याकाथन स्टार्ट अप आयोजना गर्ने

काठमाडौं– उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले

ट्रमा उपचार सेवा विस्तार गर्दै सरकार, सातै प्रदेशमा सेन्टर स्थापना गरिने

काठमाडौँ – सरकारले सडक दुर्घटना तथा अन्य विपद्मा घाइते हुने