पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१२ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. भाइकिङ

क्रिष्टोफर कोलम्बसभन्दा ५०० वर्ष पहिले भाइकिङहरु १००० सालतिर अमेरिका पुगिसकेका थिए ।

२. कराउने कीरा

सबैभन्दा साह्रो कराउने कीरा झ्याउँकिरी हो । कराएको ठाउँदेखि ४०० मि. (१,३१२ फिट) परसम्म पनि यसको आवाज सुनिन्छ ।

३. पियानोका आविष्कारक

Barolomeo Cristofori नामक इटालियन व्यक्तिले सन् १७०९ मा पियानो बनाएका थिए ।

४. मरुभूमिको यात्रा

यदि सहारा मरुभूमिमा बिहानदेखि कपडा, खाना, पानी शीतल छायाविना रहने र यात्रा गर्ने हो भने मानिसको शरीरमा २ देखि ३.५ लिटरसम्म पानीको मात्रा कम हुन्छ । रातिसम्म ऊ मर्न पनि सक्छ ।

५. एच.आई.भी. भाइरस

कण्डमको छिद्रभन्दा शुक्राणु पाँच गुणा सानो हुन्छ भने शुक्राणुभन्दा एच.आइ.भी भाइरस चार सय पचास गुणा सानो हुन्छ ।

साभार : ‘रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ५ : १५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल