पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. भाइकिङ

क्रिष्टोफर कोलम्बसभन्दा ५०० वर्ष पहिले भाइकिङहरु १००० सालतिर अमेरिका पुगिसकेका थिए ।

२. कराउने कीरा

सबैभन्दा साह्रो कराउने कीरा झ्याउँकिरी हो । कराएको ठाउँदेखि ४०० मि. (१,३१२ फिट) परसम्म पनि यसको आवाज सुनिन्छ ।

३. पियानोका आविष्कारक

Barolomeo Cristofori नामक इटालियन व्यक्तिले सन् १७०९ मा पियानो बनाएका थिए ।

४. मरुभूमिको यात्रा

यदि सहारा मरुभूमिमा बिहानदेखि कपडा, खाना, पानी शीतल छायाविना रहने र यात्रा गर्ने हो भने मानिसको शरीरमा २ देखि ३.५ लिटरसम्म पानीको मात्रा कम हुन्छ । रातिसम्म ऊ मर्न पनि सक्छ ।

५. एच.आई.भी. भाइरस

कण्डमको छिद्रभन्दा शुक्राणु पाँच गुणा सानो हुन्छ भने शुक्राणुभन्दा एच.आइ.भी भाइरस चार सय पचास गुणा सानो हुन्छ ।

साभार : ‘रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ५ : १५ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६