चुट्किला : Pshycho the Rapist « Khabarhub

चुट्किला : Pshycho the Rapist


१२ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना केटा Library मा गए भनेछ—

मलाई …Pshycho The RapistÚ भन्ने बुक दिनुस् न….

Librarian ले त्यो बुक खोज्दा खोज्दा १ घण्टा भएछ… अनि आएर त्यो केटालाई १ झापड हानेछ र भनेछ— तँलाई मुला साग Pshychotherapist भन्न सक्दैनस्….

साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ५ : ०५ बजे

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम