विश्वकप फुटबल छनोटमा नर्वेको विजयी शुरूवात « Khabarhub

विश्वकप फुटबल छनोटमा नर्वेको विजयी शुरूवात


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा नर्वेले विजयी शुरूवात गरेको छ ।

बुधबार राति भएको खेलमा नर्वेले जिब्राल्टरलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

नर्वेको जितमा एलेक्सजेण्डर सोर्लोथ, क्रिस्टियन थ्रोस्टभेद्ट र जोनस सेभेन्सनले एक एक गोल गरे ।

जितसँगै समूह जीको नर्वेले ३ अंक जोडेको छ । नर्वे समूहको शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १० : ३० बजे

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

दुई सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन

काठमाडौं – गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

बागमती – आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल