नेपाल र किर्गिस्तानबीचको फुटबल शुरू, त्रिदेब र सन्जोगको डेब्यु | Khabarhub Khabarhub

नेपाल र किर्गिस्तानबीचको फुटबल शुरू, त्रिदेब र सन्जोगको डेब्यु


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलमा नेपाल र किर्गिस्तानको यू-२३ टिमबीचको खेल शुरू भएको छ । जारी त्रिदेशीय फुटबलमा नेपालको यो पहिलो खेल हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग खेलिरहेको हो ।

किर्गिस्तानविरुद्धको खेलमा सन्जोग राई र त्रिदेब गुरुङले राष्ट्रिय टिममा डेब्यु गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ५ : ३० बजे

इलाममा सुहाङले लिए ७ सय ८० मतको अग्रता

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २,

लागूऔषधसहित टिकापुरबाट दुई जना पक्राउ

धनगढी– कैलालीको टीकापुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। टीकापुर

आईपीएलमा बैंगलुरुको लगातार दोस्रो जित, प्लेअफको आशा जीवितै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतबार दिउँसो भएको पहिलो खेलमा

इलाममा खोई माओवादीको भोट ?

काठमाडौं- इलामको उपचुनावमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एमाले उम्मेदवार

सहकारी सुशानका लागि दुई दिने कार्यक्रम गर्दै नेफ्स्कून

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को