नेपाल र किर्गिस्तानबीचको फुटबल शुरू, त्रिदेब र सन्जोगको डेब्यु « Khabarhub

नेपाल र किर्गिस्तानबीचको फुटबल शुरू, त्रिदेब र सन्जोगको डेब्यु


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलमा नेपाल र किर्गिस्तानको यू-२३ टिमबीचको खेल शुरू भएको छ । जारी त्रिदेशीय फुटबलमा नेपालको यो पहिलो खेल हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग खेलिरहेको हो ।

किर्गिस्तानविरुद्धको खेलमा सन्जोग राई र त्रिदेब गुरुङले राष्ट्रिय टिममा डेब्यु गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ५ : ३० बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो