कोरोना संक्रमण नियन्त्रणका लागि बैतडी प्रशासनद्वारा १० बुँदे आदेश जारी « Khabarhub

कोरोना संक्रमण नियन्त्रणका लागि बैतडी प्रशासनद्वारा १० बुँदे आदेश जारी


१२ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– जिल्ला प्रशासन कार्यालय बैतडीले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि १० बुँदे आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी गरिएको आदेशमा भीडभाड हुने कुनै पनि खालका गतिविधि नगर्न भनिएको छ।

जिल्ला प्रशासनद्वारा जारी आदेशमा होली पर्व सामूहिक रुपमा नखेल्न, क्वारेन्टाइन र आइसोलेसन स्थल तयारी अवस्थामा राख्ने, स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउने, सबै व्यक्तिहरुले अनिवार्य रुपमा सेनिटाइजर, मास्क र सामाजिक दूरीको पालना गर्नुपर्ने उल्लेख गरिएको छ।

यस्तो छ आदेश

 

 

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ६ : ०२ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व