३ वर्षीय छोराको हत्यापछि आमाले गरिन् आत्महत्या प्रयास « Khabarhub

३ वर्षीय छोराको हत्यापछि आमाले गरिन् आत्महत्या प्रयास


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – दैलेखमा आफ्नै आमाले ३ वर्षीय छोराको हत्या गरी आफूले आत्महत्याको प्रयास गरेकी छन् ।

जिल्लाको डुंगेश्वर गाउँपालिका-३ की २९ वर्षीया हिरा थापाले नाबालक छोराको हत्या गरी आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार हिराले छोरा उमेशको घाँटी थिचेर हत्या गरेकी हुन् । छोराको हत्यापछि उनले लेक्चा खोलाको भीरबाट हामफालेर आत्महत्या प्रयास गरेकी हुन् ।

उनको हाल प्रहरीको निगरानीमा जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरी निरीक्षक सुनारले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ९ : ०५ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित