दिल्लीमा फेरि थपियो लकडाउनको अवधि « Khabarhub

दिल्लीमा फेरि थपियो लकडाउनको अवधि


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमण बढेसँगै दिल्लीमा गरिएको लकडाउनको अवधि पनि बढेको छ ।

दिल्लीमा भोली सोमबार बिहान समाप्त हुने भनिएको लकडाउनको अवधि फेरि एकहप्ता थप्ने घोषणा भएको हो ।

अहिले कोरोनाको हटस्पट भारतमा दैनिक साढे ३ लाखको दरले कोरोना संक्रमित थपिरहेका छन् भने २ हजारभन्दा बढीको मृत्यु भइरहेको छ।

कोरोनाको खतरालाई मध्यनजर गर्दै फेरि एकहप्ता लकडाउन थप गरिएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन्।

यसअघि गत सोमबार मात्र एकहप्ताको लागि लकडाउन घोषणा भएको थियो। दिल्लीमा लगातार १४ दिन लकडाउन लागू भएको हो।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  २ : २० बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि