दोस्रो डोज लगाउन छुटेकालाई भोलिदेखि खोप लगाइने « Khabarhub

दोस्रो डोज लगाउन छुटेकालाई भोलिदेखि खोप लगाइने


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत फागुन २३ गतेअघि कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएका तर दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई भोलिदेखि खोप लगाइने भएको छ ।

बागमती प्रदेशले कोरोना विरुद्धको भ्याक्सिनको दोस्रो डोज लगाउन छुटेका फ्रन्टलाइनरलाई भोलिबाट दोस्रो डोज लगाउने भएको हो ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय ललितपुरले सूचना जारी गर्दै भोलि बुधबारदेखि सुरक्षाकर्मी र पर्सी विहीबारदेखि अन्य फ्रन्टलाइनरहरुलाई लगाइने सूचनामार्फत जानकारी दिएको हो ।

फागुन २३ गतेदेखि चैत ४ गतेसम्म भने दोस्रो चरणको खोप अभियान सुरु भएको थियो ।

यस्तो छ सूचना :

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १० : ४५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु