सवारी चालक ‘लाइसेन्स’ परीक्षाको नयाँ पाठ्यक्रम सार्वजनिक (वस्तुगत प्रश्नोत्तरसहति) « Khabarhub

सवारी चालक ‘लाइसेन्स’ परीक्षाको नयाँ पाठ्यक्रम सार्वजनिक (वस्तुगत प्रश्नोत्तरसहति)


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि लिइने लिखित परीक्षाको नयाँ पाठ्यक्रम सार्वजनिक गरेको छ ।

कोरोना महामारीका कारण गत वैशाख १६ गतेबाट लाइसेन्स परीक्षा स्थगित छ । अब लिइने लाइसेन्स परीक्षामा नयाँ पाठ्यक्रम आधारमा प्रश्न सोधिने विभागले जनाएको छ ।

सबै विषय क्षेत्रबाट तोकिए बमोजिमको संख्यामा प्रश्नहरु रहने गरी प्रत्येक प्रश्नको ५ अंकका दरले २० वटा वस्तुगत प्रश्नहरु चयन गरी प्रश्नपत्र तयार गरिने विभागले जनाएको छ ।

उल्लेखित प्रश्न पत्रमा संग्राहित प्रश्नहरु समय सन्दर्भ अनुसार संशोधन हुने सवारी ऐन तथा नियमावली, ट्राफिक नियम, विभागबाट जारी हुने नीति निर्देशन र सवारी साधनमा प्रयोग गरिने नयाँ प्रविधिका आधारमा प्रश्नहरुलाई वार्षिकरुपमा अध्यावधिक गरिँदै जाने विभागले जनाएको छ ।

यस्तो छ प्रश्नोत्तर संग्रह

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ५ : ४१ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा