गृह मन्त्रालयको प्रवक्तामा पोखरेल « Khabarhub

गृह मन्त्रालयको प्रवक्तामा पोखरेल


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  गृह मन्त्रालयको प्रवक्तामा फणिन्द्रमणि पोखरेलले जिम्मेवारी पाएका छन् ।

कारागार व्यवस्थापन विभागको महानिर्देशक रहेका पोखरेलले मन्त्रालयको जिम्मेवारी पाएका हुन् । सहसचिव पोखरेलले शान्ति सुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।

पोखरेलले विभिन्न सात जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । पोखरेलले आजै प्रवक्ताको जिम्मेवारी सम्हाल्ने छन्

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  १० : १० बजे

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र