स्रोत नखुलेको ४० लाखसहित एकजना पक्राउ « Khabarhub

स्रोत नखुलेको ४० लाखसहित एकजना पक्राउ


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापा गाउँपालिकाबाट स्रोत नखुलेको ४० लाख रुपैयाँ रकमसहित एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका वडा नं. २ बेलाईतिबारीबाट सोही ठाउँका ५० वर्षीय गौरी मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार उनले भारतबाट नेपालतर्फ लुकाई छिपाई पैसा ल्याएका हुन् ।

मण्डलको साथबाट प्रहरीले ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँ बरामद गरेको छ । घटनाबारे भद्रपुर भन्सार कार्यालयमार्फत आवश्यक अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ११ : २७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै