पार्टीको अवस्था जानकारी गराउन ओलीले विशेष पत्रकार सम्मेलन गर्दै « Khabarhub

पार्टीको अवस्था जानकारी गराउन ओलीले विशेष पत्रकार सम्मेलन गर्दै


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको वर्तमान अवस्था बारे नेता कार्यकर्तालाई जानकारी गराउने भएका छन् ।

त्यसका लागि उनले आज ११ बजे विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् ।

अध्यक्ष ओलीले पार्टी स्थायी कमिटी बैठकका निर्णय स्पष्ट गर्न र पार्टीको पछिल्लो अवस्थादेखि देशको समसामयिक राजनीतिक अवस्थाका बारेमा केन्द्रित रहेर आफ्ना धारणा राख्न पत्रकार सम्मेलन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

यस अघि हिजो नेता माधव नेपाललाई साथ दिँदै आएका १० जना एमाले स्थायी कमिटी सदस्यले ओली नेतृत्वकै एमालेमा फर्किएर पार्टीलाई बलियो बनाउने बताएका थिए ।

पार्टीका सबै संरचनालाई २०७५ साल जेठ २ कै अवस्थामा फर्काउने सहमती भएसँगै उनीहरु फर्किएका हुन् । विगतमा फरक मत राखेका नेताहरूले अब सम्मानजनक अवस्थामा एकताबद्ध भएर काम गर्ने बताएका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ९ : ०५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक