अमेरिकाबाट एकलाख मात्रा खोप आज काठमाडौँ आइपुग्ने « Khabarhub

अमेरिकाबाट एकलाख मात्रा खोप आज काठमाडौँ आइपुग्ने

५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने तयारी


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाले नेपाललाई अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको थप एक लाख ६२० मात्रा फाइजर खोप आज काठमाडौँ आइपुग्ने भएको छ ।

यहाँस्थित अमेरिकी दूतावासले आइतबार ट्वीट गर्दै सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्ने बताएको थियो ।

अमेरिकाको फाइजर-बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड-१९ विरुद्धको फाइजर खोप आए लगत्तै ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने तयारी स्वास्थ्य मन्त्रालयको छ।

यसअघि गत असारमा अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ७ : ५५ बजे

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

काठमाडौं– अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका