भारतमा १४ हजार ६४१ कोरोना संक्रमित थपिए « Khabarhub

भारतमा १४ हजार ६४१ कोरोना संक्रमित थपिए


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ६४१ कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा त्यहाँ १८ हजार ६९९ जना संक्रमणमुत्त भएका छन् भने ४४२ संक्रमितको मृत्यु भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ३ करोड ४१ लाख ८९ हजार ४८४ पुगेको छ । तीमध्ये ३ करोड ३५ लाख ५९ हजार ६४९ जना निको भइसकेका छन् भने ४ लाख ५४ हजार ७४३ ले ज्यान गुमाएका छन् ।

भारतमा सकृय संक्रमितको संख्या एक लाख ७५ हजारभन्दा धेरै छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ७ : ४२ बजे

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल