इजरायललाई चेतावनी दिन इरानले प्रहार गर्‍यो १६ वटा मिसाइल « Khabarhub

इजरायललाई चेतावनी दिन इरानले प्रहार गर्‍यो १६ वटा मिसाइल


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले आफ्नो सैन्य अभ्यासनको अन्तिम दिन इजरायललाई चेतावनी दिन १६ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार इरानी सैन्य बल प्रमुख मेजर जनरल मोहम्मद बाघेरीले भनेका छन्, ‘हालका दिनहरुमा यहूदी शासनले जुन खतरा उत्पन्न गराएको छ, त्यसको जवाफ दिन यो अभ्यास गरिएको हो।’

उनले लक्ष्य निर्धारित गरेर १६ वटा मिसाइल प्रहार गरिएको भन्दै यस अभ्यासका क्रममा इरानसँग आक्रमणकारी देशलाई ध्वस्त पार्न सक्ने सयौँ मिसाइल रहेको बताएका छन् ।

यसैबीच इरानी रिभोल्युशनरी गार्ड कोर्प्सका प्रमुख मेजर जनरल हुसैन सलामीले यो सैन्य अभ्यास यहूदी शासनलाई चेतावन िदिन आयोजना गरिएको भन्दै केही चुक भए उसको घाँटी काटिदिने बताएका छन् । एजेन्सी

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ४ : २० बजे

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल